ad

मंसीर ४ गते ३१ जिल्लामा प्रादेशिक र संघीय निर्वाचन

प्रतिनिधि सभा र प्रादेशिक सभा निर्वाचन ऐन भाद्र ५ गते भित्र जारी गर्ने र सरकारले त्यसभन्दा दुई दिन पहिले अर्थात भाद्र ३ गते शनिवार मंसीर ४ गतेको निर्वाचन मिति घोषणा गर्ने सहमति भएको छ

वाङको भ्रमणले दिएको सन्देश

नेपालले अब एउटा छिमेकीविरुद्ध अर्कोलाई प्रयोग गर्ने शीतयुद्धकालीन रणनीति अपनाउनु हुँदैन ।

भारत भ्रमणमा अवसरमा प्रधानमन्त्री देउवालाई प्रत्यक्ष वा परोक्षरूपमा भारतका पक्षमा बोलाउने प्रयत्न हुनसक्छ । तर, नेपालले चीनको मनमा चिसो पस्ने अभिव्यक्ति दिनु प्रत्युत्पादक हुनेछ । भारतले पनि चीनले जस्तै नेपाली मानसिकता बुझेर व्यवहार गर्नु भारतको हितमा हुनेछ । नेपालले अब कतैपट्टि झुक्ने वा एउटा छिमेकीविरुद्ध अर्कोलाई प्रयोग गर्ने शीतयुद्धकालीन रणनीति अपनाउनु सक्तैन ।

सम्पादकीय

विचार/बहस

राजनीति

थप
barakhari

बाढीपीडितलाई सरकारले क्षतिपूर्ति र घर बनाउने पैसा दिन्छ : प्रधानमन्त्री देउवा 

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले मध्य र सुदुरपश्चिमका तीन जिल्लाका बाढी प्राभावितलाई राहत वितरण गर्दै प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।  बिहीबार बिहान प्रधानमन्त्रीले बाँकेको राप्ती सुनारी गाउँपालिकाको कमैया डाँडा, बर्दियाको ...

प्रविधि

थप

खेल

थप
barakhari

क्रिस्टियानो रोनाल्डो, मेस्सी र बुफोन यूएफा प्लेयर अफ द इयरको लागि छनोट

काठमाडौं । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाको कप्तान लियोनल मेस्सी र युभेन्टसका जियानलुइजी बुफोन यूएफा प्लेयर अफ द इयरको लागि पहिलो चरणको छनोटमा परेका छन् । युरोपियन फुटबल एसोसियसनले ...

अर्थ व्यवसाय

थप
barakhari

‘एनटीसी’ले दियो निशुल्क ‘एसएमएस’ सेवा, यसवर्ष टेलिकमले २२ अर्ब पुँजिगत लगानी गर्ने

काठमडौं ।  नेपाल टेलिकमले निशुल्क ‘एसएमएस’ सेवा उपलब्ध गराएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाहरुको उद्दार तथा राहत दिने उद्देश्यले आइतबारदेखि मंगलबारसम्म आफ्नो नेटवर्क भित्र ‘एसएमएस’ सेवा ...

अन्तर्वार्ता

थप
barakhari

प्रधानमन्त्री कार्यालमा बसेर मतपत्र च्यात्ने योजना बनाउन सम्भव छ ?

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका महान्यायाधीवक्ता रमण श्रेष्ठले आइतबार राजीनामा दिए । ...

देश

थप
barakhari

के गर्दैछन् महानगरका वडाध्यक्ष ? : सडक फराकिलो बनाउन रोक्नेदेखि व्यवस्थित ढल निकाससम्म

काठमाडौं । दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनले विगत १५ वर्षदेखि रिक्त रहेको स्थानीय जनप्रतिनिधिहरुको पदपूर्ति मात्र गरेको छैन, गणतन्त्रात्मक संविधानको प्रभावाकारी कार्यान्वयनको ढोकासमेत खोलेको छ ।  स्थानीय तहका जनताहरुको हक, ...

विदेश

थप
barakhari

गुआममा उत्तर कोरियाले आक्रमण नगर्ने तर सेना तयार, के छ अमेरिकाको अहिलेको जवाफ ?

काठमाडौं । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकी भू–भाग गुआममा आक्रमण गर्ने योजना उपर पुर्नविचार गर्दै अहिलेको लागि उक्त योजना थाति राख्ने भएका छन् । उत्तर कोरियाले अमेरिकाको व्यवहार हेर्ने ...

प्रवास

थप
barakhari

भिजिट भिसामा दुबई पुगेका १९ नेपाली अलपत्र

काठमाडौं । युएईको राजधानी आबुधाबीबाट झण्डै २० किलोमिटर टाढा मुसफाको वर्कर भिलेज नजिक १९ जना नेपालीहरू अलपत्र परेका छन् ।  नेपालबाट मानव तस्कर र दलालले काम लगाइदिने आश्वासनमा प्रतिव्यक्ति २ लाख ...

साहित्य र कला

थप