site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । फेरिएको जीवनशैली, अस्वस्थकर खानपानले नसर्ने रोगको जोखिमलाई बढाएको भन्दै चिकित्सकले रोकथामका उपाय सुरु गर्नुपर्ने बताएका छन् ।

प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाले आज स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा चिकित्सकले यी रोग रोकथामका लागि सरकारले नै भरपर्दो कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले नसर्ने रोगको जोखिम दिनानुदिन बढ्दै गएको र नेपालमा नसर्ने रोगबाट ६० प्रतिशत मृत्यु हुने गरेको विश्वस्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको बताए ।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले नसर्ने रोगको अर्को प्रमुख कारण मधुमेह भएको भन्दै त्यसका लागि आफ्ना आचरण परिवर्तन गर्नुपर्नेमा जोड दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  ०१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC