विदेश
रोम । इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको अस्पताल स्रोतले बुधबार जानकारी दिएको छ ।
फ्रान्ससँगको द्विपक्षीय वार्ता बैठकबाट फर्किएका इटालिका प्रधानमन्त्री पाओलो जेन्टिलोनी बाटैमा अचानक थला परेको उनको कार्यालय चिजी प्यालेसले जनाएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३ ०१:०८
प्रतिक्रिया दिनुहोस्