site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘लुट–२’ ले तीन दिनमा ४ करोड कमायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘लुट–२’ ले तीन दिनमा ४ करोड भन्दा बढी ग्रस कलेक्सन गरेको छ । शुक्रबार अल नेपाल प्रदर्शनमा आएको चलचित्रले तीन दिनमा ४ करोड २ लाख ग्रस कलेक्सन गरेको हो ।

“शुक्रबार, १ करोड ५२ लाख, शनिबार १ करोड ६५ लाख र आइतबार ८५ लाख कलेक्सन भएको रिर्पोट आएको छ,” निर्माता माधव वाग्लेले भने, “आज सोमबार विादको दिन परेकाले राम्रो कलेक्सन हुने अपेक्षा गरेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

विद्यमान अस्थिर राजनीतिक अवस्था, मौलाउँदो कालोबजारी र त्यसको परिणाम नै ‘लुट–२’ को ‘लगलाइन’ हो । नाकाबन्दीको मौका छोपेर तत्कालीन समयमा भएको कालो बजारी चलचित्रले छर्लङ्ग पारिदिएको छ ।

सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, प्रदीपराज न्यौपाने, विपिन कार्की, सुशिलजङ पाण्डे, सिर्जना सुब्बा र ऋचा शर्मा चलचित्रको मुख्य भूमिकामा छन् ।

Global Ime bank

‘लुट–२’ चार वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘लुट’ को सिक्वेल हो ।

माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माण ‘लुट–२’ निश्चल बस्नेत निर्देशित चलचित्र हो । ‘लुट–२’ नेपालसहित अमेरिका लगायका विभिन्न देशमा प्रदर्शन भइरहेको छ । अमेरिकामा ६५ सो पाएको चलचित्र वितरक कम्पनी ‘प्लानेट–३’ ले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७३  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC