site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘लुट–२’ प्रभावः यो शुक्रबार चलचित्र रिलिज भएनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज (शुक्रबार) कुनै पनि नेपाली चलचित्र रिलिज भएनन् । गत हप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘लुट–२’ का कारण यो शुक्रबार कुनै पनि चलचित्रले रिलिज डेट नलिएका हुन् ।

वर्षकै बहुप्रतीक्षित चलचित्र भएकाले ‘लुट–२’ को प्रभाव यो हप्ता पनि पर्ने अनुमान गर्र्दै यो हप्ता कोही निर्माता तथा निर्देशकले प्रदर्शनका लागि जोखिम नउठाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आउँदो शुक्रबार भने चलचित्र ‘दर्पण छायाँ–२’ रिलिज हुँदैछ । पुराना निर्देशक तुलसी घिमिरेले ‘दर्पण छायाँ–२’ निर्देशन गरेका छन् ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७३  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC