site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

अफगानिस्तान । अफगानिस्तान दक्षिणी प्रान्त उरुजगानको प्रान्तीय राजधानी टिरिन कोटको बाहिरी इलाकामा आतङ्ककारी र सैनिकबीच गएराति रातभरी भएको एक झड्पमा तीन सैनिक र ११ आतङ्ककारी मारिएका छन् ।

टिरिन कोटको आर्मा इलाकामा अवस्थित एक सैनिक शिविरमा आइतबार राति अज्ञात सङ्ख्यामा आएका सशस्त्र आतङ्ककारीहरुले सुरु गरेको झडपमा तीन र्सैनिकले ज्यान गुमाए भने सैनिकको जवाफी कारबाहीमा ११ आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ता दुउस्त मोहमदले बताएका छन् ।

सैनिक शिविर आक्रमणमा आएका ती आतङ्ककारीहरु तालिवान भएको जनाइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC