site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वासिङगटन । सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावमा रुस र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच साँठगाँठ भएको भन्ने कुनै पनि प्रमाण नभेटिएको अमेरिकी संसद्को गुप्तचर निकायका अध्यक्षले बताएका छन् ।

रिपब्लिकन पार्टीका तर्फबाट समितिका अध्यक्ष डेभिन नुनेसले रुसले अमेरिकी राष्ट्रपति चुनावमा प्रभावित पार्ने गरी गरेको कुनै साँठगाँठको प्रमाण नभेटिएको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रुसले चुनावमा हस्तक्षेप गरे या नगरेको भन्नेबारे प्रमाण प्रस्तुत गर्न अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआइमा प्रमुख उक्त संसदीय समितिमा उपस्थित हुनु एक दिन अघि फ्रासको एक समाचार समितिलाई दिएको एक अन्तवार्तामा नुनेसले सो कुरा बताएको जनाइएको छ ।

नुनेसले आफूले हालसम्म फेला पारेको आधारहरुमा रुसले डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदमा जिताउन र राष्ट्रपतिको अर्को उम्मेदवार हिलारी रोधाम क्लिन्टनलाई हराउने कुनै कार्य गरेको प्रमाण फेला नपरेको सो अन्तवार्ताको क्रममा प्रष्ट पारेका हुन । रासस\\एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC