site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सय करोडको क्लब नजिक ‘बद्रीनाथ की दुल्हनिया’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बलिउडमा धमाधम चलचित्र फ्लप भइरहेका छन् । एक हप्ता त टाढाको कुरा हो, दुई–तीन दिनमा नै केही सिनेमाघरबाट चलचित्र उत्रिएको खबर आइरहेको छ । चलचित्रका लागि दर्शक नै पाइएको छैन ।

१७ मार्चमा झण्डै पाँचवटा हिन्दी चलचित्र प्रदर्शन भए । सबै चलचित्र फ्लप सावित भए । यस्तो अवस्थामा वरुण धवन र आलिया भट्ट अभिनित चलचित्र ‘बद्रीनाथ की दुल्हनिया’ ले बक्स अफिसमा केही राहत दिएको छ । क्रिकेट, परीक्षा र होलीका बीच यो चलचित्र रिलिज भएको थियो । र, यसले सफलता पनि पाएको छ । 

चलचित्रले दोस्रो विकेन्डमा पनि राम्रो कमाइ गरेको छ । दोस्रो सप्ताहको कमाइ १७.५६ करोड छ । दस दिनको जम्मा कलेक्सन ९१.२२ करोड रुपैयाँ भएको छ । दोस्रो सप्ताह सकिनु अघि नै चलचित्रले सय करोड क्लबमा स्थान पाउने विश्वास गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३  ०१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC