site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चीनको शिन्जियाङ प्रान्तमा बिहीबार ५.४ रेक्टर स्केलको भूकम्प गएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । भूकम्पमा परी ८ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । भूकम्प स्थानीय समयअनुसार ५ बजेर ५८ मिनेटमा गएको थियो । भूकम्पको केन्द्र पामीरको पठारको दक्षिणपूर्वी भागमा रहेको समाचारमा उल्लेख छ ।

भूकम्पको भौगर्भिक केन्द्र आठ किलोमिटर गहिरो थियो । भूकम्पले गर्दा स्थानीय जनता आतंकित बनेकाले भागदौड मच्चिएको थियो । अहिले स्थानीय प्रहरी र सामाजिक कार्यकर्ताको सक्रियतामा राहत एवं उद्धारकार्य सुरु गरिएको छ । भूकम्पमा मृत्यु हुनेको संख्या थप बढ्ने सक्ने समाचारमा उल्लेख छ । प्रत्यक्षदर्शीहरूले भूकम्पपछि अनेकौं पराकम्पनहरू आइरहेको बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०७४  ०१:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC