site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना संक्रमणको जोखिम बढेपछि सर्वोच्च अदालतका सेवामा कटौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण बढेपछि सेवा कटौती गरेको छ । 

भदौ १५ गतेसम्मका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, विषयवस्तुको संवेदनशीलता र तत्काल सुनुवाइ गर्नुपर्ने प्रकृतिका रिट निवेदनको दर्ता र सुनुवाइ,  मुद्दा फिर्ता, मिलापत्रसम्बन्धी विषयको कामकारवाही मात्र हुने भन्दै शुक्रबार सर्वोच्च अदालतले सूचना जारी गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै साउन ८ गतेको सूचना बमोजिम काठमाडौं उपत्यकाभित्र सेवाग्राहहिरुलाई हदम्याद, म्याद र तारिखमा यस अदालतमा उपस्थित हुनुपर्ने अवस्थाको हकमा भने सोही बमोजिम हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाइएको छ । 

काठमाडौं उपत्याकामा कोरोना संक्रमण बढिरहेको, अदालतका कमृचारी, न्यायाधीशका सुरक्षाकर्मीमा संक्रमण देखिएको र न्यायाधीशसमेत होम क्वारेन्टाइनमा बसिरहेको भन्दै सेवा प्रवाहमा संकुचन ल्याउनुपरेको सर्वोचच अदालतले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC