विशेष
काठमाडौं । जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म ७ दिन मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्ने, नगराउने तथा धार्मिकस्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७ १८:०५
प्रतिक्रिया दिनुहोस्