site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

मस्को (रसिया) । अमेरिकी सिनेटबाट पारित भएको एसियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णयले दुई देशको सम्बन्धमा जटिलता आउने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार एक रसियाली टेलिभिजनसँगको कुराकानीमा बताएका छन् ।

“पक्कै पनि यो निर्णयले रसिया–अमेरिकाबीचको सम्बन्धलाई थप जटिल बनाउने छ, रोसिया–१  टेलिभिजनलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

“मलाई लाग्छ यो हानिकारक हुनेछ । यद्यपि यसबारे अमेरिकी आधिकारिक प्रतिक्रिया नआउँदासम्म कुरा गर्नु अपरिपक्वता हुन्छ ।”

तर पनि उनले रसियाले केही कुरा व्यवस्थापन गर्न चाहेको र केही थप कार्य गर्न चाहेको बताए ।

Global Ime bank

बिहीबार अमेरिकी सिनेटले निर्वाचनमा रसियाको हस्तक्षेप गरेको आरोपमा कडा प्रतिबन्ध लगाउने विषयलाई जबर्जस्त ढङ्गले पास गरेको थियो । यो विषय अब अमेरिकी प्रतिनिधिसभामा गएको छ । रासस÷एएफ्पी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ५, २०७४  ०३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC