site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । रोजगारीका लागि भारत जाने नेपालीको संख्या बढ्दै गएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले भारतमा बसेका आप्रवासी नेपालीहरुले झेल्नुपरेका समस्याका बारेमा छलफल गरे । कार्यक्रममा उदयनारायण यादव र सोमप्रसाद लुइटेलले प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरणमा यादवले नेपाली इतिहासमा भारत जानेहरुको संख्या बढी भएको र करिब ५ लाख ६४ हजार नेपाली भारतमा रहेको बताए । 
आर्थिक समस्याका कारण भारतमा रहेका आप्रवासी नेपालीहरुले दिनको ८ घण्टाभन्दा बढी काम गर्न बाध्य रहेको बताए । अनुसन्धानका अनुसार ४६ प्रतिशतले ऋण लिएर भारतमा रोजगारीका लागि जाने गरेको पाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ५, २०७४  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC