site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । धेरैलाई लाग्छ, धुम्रपान तथा मद्यपानले मात्र हामीलाई असर गर्छ वा उमेरभन्दा पहिले नै बूढाबूढी देखाउँछ । तर हाम्रो दैनिक क्रियाकलापबाट पनि हामीमा यस्तो असर देखिन सक्छ । स्मार्टफोन वा इलेक्ट्रोनिक ग्याजेट्सको अत्यधिक प्रयोगले पनि छाला चाउरिन्छ र मानिस बूढो देखिन्छ । 
यस्ता कारणले गर्दा उमेरभन्दा पहिला नै उमेर ढल्केको जस्तो देखिन्छ । 
एकै ठाउँमा लामो समयसम्म  बसिरहँदा उमेर ढल्कँदै गएको जस्तो देखिन थाल्छ । लामो समयसम्म एउटै ठाँउमा बस्दा डीएनएमा बदलाव आउन थाल्छ । जसको असर सिधै हाम्रो छालामा पर्न जान्छ । 
धेरै केमिकल मिसाइएको मेकअपको सामानले मेकअप गर्दा पनि हाम्रो अनुहार बिग्रिन्छ र उमेरभन्दा पहिला नै बूढाबूढी देखिन थाल्छौँ । 
हरेक समय तनाव लिइरहनुहुन्छ भने सचेत बन्नुहोस् । तनाव शारीरिक तथा मानसिक तवरले हानिकारक हुन्छ । 
लामो समयसम्म चर्को घाममा हिँड्दा पनि छाला ड्यामेज हुन सक्छ । 
धेरै समय कम्प्युटर वा स्मार्टफोन प्रयोग गर्नेहरुमा पनि यस्तो समस्या देखिन थाल्छ । 
एजेन्सी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ७, २०७४  ०२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC