site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौँ । तातो दूधमा मह मिसाएर पिउँदा स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । दूध र मह एकदमै राम्रो हो हाम्रो स्वाथ्यको लागि । मह र दूध मिसाएर पिउँदा स्वाथ्यको लागि औषधीको काम गर्छ । 

महमा एन्टी–अक्सीडेन्ट, एन्टी–ब्याक्टेरियल तथा एन्टी–फङ्गलको गुण पाइन्छ । त्यस्तै, दूधमा भिटामिन ए, भिटामिन बि र भिटामिन डीे पर्याप्त मात्रामा पाइन्छ । साथै प्रोटिन र ल्याक्टो एसिडले पनि भरीपूर्ण हुन्छ दूध । 

तातो दूधमा मह मिसएर पिउँदा हुने फाइदाहरु 
तातो दूधमा मह मिसाएर पिउँदा तनाव कम हुन्छ । यसले हाम्रो कोषहरुलाई आराम दिन्छ । 
राम्रो निन्द्रा नलागेर हैरान भएकाहरुलाई पनि यो फाइदाजनक छ । सुत्नुभन्दा एक घण्टा पहिला तातो दूधमा मह मिसाएर खानुहोस्, तपार्इंलाई आनन्द्रको निन्द्रा लाग्छ ।
तातो दूध र मह मिसाएर पिउँदा पाचन प्रणालीमा पनि फाइदा पुग्छ । यसले कब्जीयतको समस्या ल्याउँदैन । 
हड्डी बलियो बनाउन पनि यसले ठूलो फाईदा पुर्याउँछ । कुनै कारणले हड्डी दुख्न थालेमा यसको सेवन गर्नु फाइदाजनक हुन्छ । 
तातो दूधमा मह मिसाएर दैनिक पिउँदा शारीरिक तथा मानसिक रुपमा पनि बलियो भइन्छ । 
एजेन्सी 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ७, २०७४  ०३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC