site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौँस्थानीयतहकोनिर्वाचनकाक्रममाहालसम्मविभिन्नराजनीतिकदललेनिर्वाचनआचारसंहिताविपरीत८५३बालबालिकाकोप्रयोगगरेकोपाइएको

केन्द्रीयबालकल्याणसमितिलेपहिलोचरण (गतवैशाख३१) मासम्पन्नप्रदेशनं, मागरेकोबालअधिकारअनुगमनकोप्रतिवेदनानुसार  ३७  घटनामा८५३  बालबालिलाईदलहरुलेप्रयोगगरेकोपाइएकोहो

पहिलोचरणकोचुनावीप्रचारप्रसारकाक्रममाजिप, ट्र्याक्टर, टिपर, ट्रकजस्तासवारीसाधनमाबालबालिकालाईराखीपदयात्रा, आमसभालगायतघरदैलोअभियानमा१६  घटनामा६९४  बालबालिकाप्रयोगभएकाथिए  भनेबालबालिकालाईबाजाबजाउनेदुईघटनामासातबालबालिकाप्रयोगभएकोदेखिएको

Agni Group

यस्तैउम्मेदवारमनोनयनकाक्रममाचारघटनामा३०बालबालिकाकोप्रयोगभएकोतथानिर्वाचनकोदिनबालबालिकालाईस्वयंसेवककारुपमादुईघटनामा२०बालबालिकाप्रयोगभएकोप्रतिवेदनलेजनाएको   विजयजुलुसमाचुनावचिह्नअङ्कितटिसर्टलगाईनारालगाएकोपाँचघटनामा९२  बालबालिकाप्रयोगभएकोपाइएको

समितिकाकार्यकारीनिर्देशकतारकधिताललेदेशकोराजनीतिकगतिविधितथाप्रक्रियामाबालबालिकाकोसरोकाररहनुउनीहरुलेआफ्नाकुराभन्नपाउनुतथासम्बन्धितपक्षलेसुनिदिनुबालबालिकाकोअधिकारभएपनिदलविशेषकालागिबालबालिकालाईराजनीतिकक्रियाकलापमाप्रयोगगरिनुबालअधिकारसम्मतबालसहभागितामान्ननसकिनेबताए ।

Global Ime bank

मितिलेअनुगमनकाक्रममाबालबालिकाकोप्रयोगगरेकोपाइएपछितत्कालसम्बन्धितदललाईपत्राचारगर्नाकासाथैनिर्वाचनआयोगमाजानकारीगराएकोथियोबालाधिकारकाक्षेत्रमाकार्यरतबालबालिकाशान्तिक्षेत्रतथाबालसंरक्षणराष्ट्रियअभियान (सिजप) बालसहभागितामाआधारितसंस्थाकोसञ्जाल (कन्र्सोर्टियम), शिक्षाकालागिराष्ट्रियअभियाननेपाललगायतलेसमितिसँगसंयुक्तबालकेन्द्रितअनुगमनगर्दैआएकाछन्  आयोगलेपनिनियमितरुपमानिर्वाचनअनुगमनगरिरहेको

बालबालिकालाईराजनीतिमाप्रयोगगर्र्नेहोइन, बालबालिकाकाविषयलाईराजनीतिकमुद्दाबनाइनुपर्छनिर्वाचनमाबालबालिकाविद्यालयकोप्रयोगनगर्नेबारेस्थानीयतहमानैदलहरुकोलिखितप्रतिबद्धताआउनुसमुदायकोपनियसविषयमाचासोसरोकारबढ्नुसकारात्मकपक्षहोप्रतिवेदनमाभनिएको, “तरविगतकानिर्वाचनमाभन्दायसपटककोनिर्वाचनमाराजनीतिदलहरुबालबालिकाकोविषयमाकेहीसंवेदनशीलभएकोपाइनुलेअसलसंस्कृतिकोविकासमाअग्रसरभएकोमान्नसकिनेकेहीआधारदेखिन्छ

 

सिजपअभियानकाअध्यक्षकृष्णसुवेदीलेराजनीतिकदललेप्रतिबद्धताजनाएपनिबालबालिकाकोप्रयोगकोक्रमनरोकिनुचिन्ताकोविषयभएकालेबालबालिकाकाक्षेत्रमाकार्यरतसरकारीगैह्रसरकारीक्षेत्रकानिकायसंस्थामिलेरनिरन्तरआवाजउठाउनुपर्नेबताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १४:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC