site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘कृ’ मा अनमोलको यस्तो लुक्स
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को पोस्टर सार्वजनिक भएको छ ।  कात्तिक ३ गतेका लागि रिलिज डेट लिएको चलचित्रमा अनमोल फरक गेटअपमा देखिएका छन् । 

अनमोललाई यो चलचित्रमा सिक्स प्याक शरीरमा देख्न सकिने बताइएको छ ।  छायांकन भैरहेको ‘कृ’ मा अनमोलको अपोजिटमा अदिती बुढाथोकी छिन् । 
नायक अनुप बिक्रम शाही ‘कृ’मा भिलेनको रुपमा देखिनेछन् । ‘कृ’ लाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । 

‘कृ’लाई सुवास गिरी र भुवन केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १४, २०७४  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC