राजनीति
काठमाडौं । दोस्रो चरणअन्तर्गत ३ प्रदेशमा हालसम्म मतगणना जारी रहेको ५५ स्थानमध्ये नेपाली काँग्रेसले अग्रता लिएको छ ।
नेपाली काँग्रेसले २३ स्थानमा अग्रता लिएको छ । यस्तै, नेकपा एमालेले १८ र माओवादी केन्द्रले १० स्थानमा अग्रता लिएको छ भने फोरम लोकतान्त्रिकले ३ ठाउँमा अग्रता लिएको छ।
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४ ०९:४८
प्रतिक्रिया दिनुहोस्