site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान
Ghorahi CementGhorahi Cement

काठमाडौं । बुधबार सम्पन्न निर्वाचनको मदतान प्रतिशत बढेको छ । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीयमा ७३.६९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

बुधबार बेलुका प्रारम्भिक भन्दै ७०.५ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको थियो ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरणअनुसार भन्दै आज आयोगले  प्रदेश नं. १ मा ७२.४९ प्रतिशत, प्रदेश नं. ५ मा ७५.३४ प्रतिशत र प्रदेश नं. ७ मा ७३.०५ प्रतिशत मतदान भएको जनाएको छ । 

Agni Group

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले मत खसेको प्रतिशत ७३.६९ नै अन्तिम भएको जनाएका छन् ।
पहिलो चरणको वैशाख ३१ भएको निर्वाचनमा ७४ प्रतिशत मत खसेको थियो ।

तस्बिर : रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC