site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल । सन् २०१७ को सुरुबाट छ महिनाभित्र अफगानिस्तानमा भएका हत्या हिंसामा नागरिकको मृत्यु दरमा वृद्धि भएको समाचार छ । अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय सहयोग मिसनले हालै तयार गरेको एक प्रतिवेदनअनुसार २०१७ मा अफगानिस्तानमा हत्या, हिंसा र द्वन्द्वमा परी एक हजार ६६२ सर्वसधारणको मृत्यु भएको छ । 

साथै यस समयावधिमा तीन हजार ५०० सर्वसाधारण घाइते भएका छन् । अफगानिस्तानाको राजधानी काबुलमा मात्र नागरिक हताहतको संख्या २० प्रतिशतले बढेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सो सहयोग मिसनका अनुसार यस द्वन्द्वग्रस्त राष्ट्रमा सन् २००९ देखि यताको तथ्याँक हेर्दा सन् २०१७ मा काबुलमा करिब २० प्रतिशतको दरले नागरिक हताहतको संख्या बढेको हो । 

मारिएका प्रायः सर्वसाधारण सरकार विरोधी बललगायत आतंककारी समूह तालिवान र इस्लामिक स्टेट्सले जारी राखेको आक्रमणमा परेका जारी प्रतिवेदनमा जानकारी दिइएको छ । 

Global Ime bank

काबुलमा हुने गरेका यस्ता आक्रमणहरुमा यस समयावधिमा प्रायः सर्वसाधारण नै मारिएका छन् । गत मे महिनामा काबुलमा भएको ट्रक आक्रमणमा १५० भन्दा बढी व्यक्ति मारिनुको साथै सयौँ घाइते भएका थिए । रासस/एएफपी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC