site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बागी–२’ मा टाइगरका भिलेन प्रतीक बब्बर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सन् २०१५ को हिट फिल्ममा टाइगर श्रफ र श्रद्धा कपुरको चलचित्र ‘बागी’ पनि समावेश थियो । चलचित्रमा देखाइएको एक्शन सिनलाई निकै मन पराइयो । यसै कारण पनि निर्माता निर्देशक साजिद नाडियावाला यो चलचित्रको सिक्वेल ‘बागी–२’ लिएर आउँदैछन् । 
‘बागी–२’ को पहिलो पोस्टर सार्वजनिक भइसकेको छ, जसलाई दर्शकले मनपराएका छन् । चलचित्रमा टाइगरको अपोजिट दिशा पटानी पनि फाइनल भइसकेकी छिन् । तर चलचित्रसँग जोडिएको नयाँ खबरका अनुसार चलचित्रका भिलेन पनि फाइनल भइसकेका छन् । 
फिल्मीबिटका अनुसार चलचित्रमा भिलेनका रूपमा प्रतीक बब्बर हुनेछन् । बब्बरलाई नाडियावालाले पुनः यो चलचित्रबाट लञ्च गर्ने छन् । चलचित्र स्रोतका अनुसार उनको भूमिका चलचित्रमा खतरनाक हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७४  ०२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC