site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्रिस्टियानो रोनाल्डो, मेस्सी र बुफोन यूएफा प्लेयर अफ द इयरको लागि छनोट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाको कप्तान लियोनल मेस्सी र युभेन्टसका जियानलुइजी बुफोन यूएफा प्लेयर अफ द इयरको लागि पहिलो चरणको छनोटमा परेका छन् ।
युरोपियन फुटबल एसोसियसनले प्लेयर अफ द इयरको लागि मंगलबार निकालेको शिर्ष १० खेलाडीको सूचीमा  रोनाल्डो,  मेस्सी र बुफोन परेका हुन् । युरोपियन फुटबल एसोसियसनले प्लेयर अफ द इयरको घोषणा  आगामी अगस्टको २४ तारिखमा गर्ने छ । 
एसोसियसनले गत सिजन गरेको प्रदर्शनको आधार र भोटमार्फत च्याम्पियन्स लिगको समूह विभाजनको अवसरमा प्लेयर अफ द इयरको घोषणा गर्ने छ । एसोसियनले युरोपका ५५ खेल पत्रकार, एसोसियसनको मेम्बरको भोटका अधर्म प्लेयर अफ द इयरको छनोट गर्ने छ ।
प्लेयर अफ द इयरको लागि शिर्ष १० मा रोनाल्डो, मेस्सी र बुफोनसंगै  रियल मड्रिडका लुका मोड्रिक, टोनी क्रुज,सर्जियो रामोस, म्यानचेस्टर युनाइटेडका ज्लाटन इब्राहिमोभिच, वायर्न म्युनिखका रोबर्टो लेवान्डोस्की, मोनाकोका केलियन एमबाप्पे, युभेन्टसका पाउल ड्याबला परेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC