site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तपाईँको आजः वृष र धनु सफल
Ghorahi CementGhorahi Cement

२०७४, श्रावण ३२ गते बुधबार, भाद्र कृष्ण नवमी÷दशमी, रोहिणी नक्षत्र, व्याघात योग, वृषमा चन्द्रमा

 

मेषः  दिन मध्यम रहनेछ । बोलीवचनमा सावधान रहनु बेस हुनेछ । प्रतिस्पर्धामा काम बन्नसक्छ । नयाँ कामको खोजी हुनेछ । 

Agni Group

 

वृषः दिन भाग्योदयकारक रहनेछ । अध्ययन अध्यापन सफल हुनेछ । बौद्धिक कार्यप्रति रूचि जाग्नेछ । सामाजिक सहयोग प्राप्त हुनेछ । 

Global Ime bank

 

मिथुनः  दिन प्रतिकूल रहनेछ । काममा सावधानी अपनाउनु पर्नेछ । खर्चको मात्रा बढ्नेछ । पारिवारिक झमेला आउनसक्छ , धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

 

कर्कटः  दिन अनुकूल रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । काममा तीव्रता आउनेछ । 

 

सिंहः दिन उत्तम रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । 

 

कन्याः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि कम हुनेछ । अरूबाट सहयोगको अपेक्षा नगर्नु बेस हुनेछ 

 

तुलाः दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । मन डराउनसक्छ । ठूलो योजनाको काममा हात नहाल्नु नै बेस हुनेछ । 

 

वृश्चिकः दिन अत्युत्तम रहनेछ । यात्राको योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रेम प्रसङ्क चल्नेछ । मनोरञ्जन गरिनेछ । 

 

धनुः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम सहज रूपमा बन्नेछ । ज्ञानगुनका कुरा सिक्ने अवसर मिल्नेछ । 

 

मकरः दिन मध्यम रहनेछ । मनमा चिन्ता पर्नसक्छ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । मुख्य कामको अपेक्षा छैन । 

 

कुम्भः दिन प्रतिकूल रहनेछ । काम गर्ने अनुकूल वातावरण देखिदैन । मनमा दुविधाले ठाउँ पाउनेछ । सामाजिक अपयश मिल्न सक्छ । 

 

मीनः दिन उत्तम रहनेछ । आँटे ताकेको काम बन्नेछ । बौद्धिक काम गरिनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन
कार्ययोजना तय हुनेछ । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC