site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरियाबाट फर्किएपछि बिमा रकम दाबी गर्नुभयो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरियामा काम गरिरहेका कामदार वा कार्यअवधि सकिएर स्वदेश फर्किएका ३ सय ६८ जना नेपाली युवाले बीमा वापतको रकम दावी गरेका छैनन् । 

ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया गएका कामदारले बिमा रकम दाबी नगरेपछि एचआरडी सर्भिस अफ कोरियाले वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखालाई पत्राचार गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बीमा वापत पाउनुपर्ने ६० हजारदेखि १४ लाख रुपैयाँसम्म व्यक्तिगत रकम देखिएको छ । बीमा वापतको रकम तीन वर्षसम्म दावी गर्न नआएपछि कोरियाको सामसुङ ह्वाजे बीमा कम्पनीले एचआरडी कोरियामा पठाएको थियो ।

बीमा वापतको पैसा दावी गर्न ललितपुरको ग्वार्को स्थित एचआरडी कोरिया, ईपीएस शाखाबाट प्रक्रिया अघि बढाउन सकिन्छ । 

Global Ime bank

यहाँ हेर्नुहोस् बीमा फिर्ता नपाएकाहरूको नामावली 

http://epsnepal.gov.np/news/human-insurance-for-korea-returnees/

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC