site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान संशोधन हुन्छ : दाहाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका छन् । अध्यक्ष दाहालले विधेयक पारित गर्न सरकार र सत्तारुढ दलहरु लागिपरेको पनि स्पष्ट पारे । 

बिहीबार जनकपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले विधेयक पारित गर्न कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सकारात्मक रहेको उल्लेख गरे ।सरकारले आगामी सोमबार संसदमा संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने तयारी गरिरहेको छ । अध्यक्ष दाहालले विधेयकलाई प्रक्रियामा लैजान प्रमुख प्रतिपक्ष एमाले सहमत रहेको पनि बताए । उनले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन एउटै मितिमा गर्ने सहमति पनि दलहरुबीच भईसकेको स्मरण गराए । 

जनकपुरमा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष दाहालले बाढि र डुबानबाट तराईमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै राहत, उद्धार र पुनस्र्थापनाको काममा जुट्न पनि सबैमा आह्वान गरे । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC