site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गायिका वर्षाको ‘आकाशको तारा...’ सार्वजनिक (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका वर्षा कर्माचार्यले ‘आकाशको तारा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् । 

संगीतकार हरकुलिश बस्नेतको शब्द तथा संगीतमा एरेञ्ज पनि हरकुलिशकै रहेको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

धिरज अधिकारीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायिका वर्षासँगै शिव गुरुङ फिचरिङमा छन् । म्युजिक भिडियोको कोरियोग्राफी पनि गायिका वर्षाले नै गरेकी हुन् । 

अमेरिकामा रहेकी गायिका वर्षा पहिलो गीतलाई जस्तै यो गीतलाई पनि दर्शकले मन पराउने  बताउँछिन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC