site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मलालाले पाइन् अक्सफोर्डमा भर्ना
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसाजाइ अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भएकी छिन् ।

ए–लेभलको रिजल्ट आएपछि उनले अक्सफोर्डमा भर्ना पाएकी हुन् । बर्मिङ्घाममा बस्दै आएकी मलालाले आफूले अक्सफोर्डमा भर्ना पाएको खबर ट्वीटर मार्फत ए–लेभल पास भएका विद्यार्थीलाई शुभकामना दिँदै सार्वजनिक गरेकी हुन् ।

मंगलवार सार्वजनिक भएको रिजल्टमा उनले ३ वटा विषयमा ए पाएकी छिन् । उनले अब फिलोसोफी, पोलिटिक्स र इकोनोमिक्स पढ्ने छिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC