site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुरानो ‘कह दूँ तुम्हे, या चुप रहूँ’ को रिमेक ‘बादशाहो’ मा
Ghorahi CementGhorahi Cement

काठमाडौं । अजय देवगनको आगामी चलचित्र ‘बादशाहो’ को नयाँ गीत सार्वजनिक गरिएको छ । गीतको बोल ‘सोचा है’ । यो गीतमा कयौँ पुराना गीत र संगीतलाई समावेश गरिएको छ । दर्शकले गीतलाई मन पराउने आशा पनि गरिएको छ । 

गीतमा इमरान हासमी र ईशा गुप्ताको जबरजस्त केमेस्ट्री देख्न सकिन्छ । केही समय पहिले रिलिज भएको टिजरमा गज्जबको एक्सन देखिएको थियो  । यो चलचित्रको गीत हेर्दा, चलचित्र रोमान्टिक पनि रहेको अनुमान गर्न सकिन्छ । 

Agni Group

चलचित्रमा एक्सनका साथै रोमान्स, राजनीति र संवेदना भरपूर रहेको देख्न सकिन्छ । गीतलाई जुविन नौतियाल र नीति मोहनले गाएका छन् । संगीत तनिष्क बागचीको छ । शब्द मनोज मुन्तासिरको रहेको छ । 

गीतमा ओरिजिनल कम्पोजर आरडी बर्मन रहेका छन् भने शब्द साहिल लुधियान्वीको रहेको छ । गीत किशोर कुमार र आशा भोस्लेले गाएका थिए ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC