site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बादशाह खानको फिल्म फ्लप तर फ्यान सुपरहिट 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । हालै रिलिज भएको शाहरुख खानको चलचित्र ‘जब हेरी मेट सेजल’  कुनै जादु देखाउन सकेन तरपनि शाहरुख खानको प्रशिद्धीमा कुनै कमी आएन । उनी आज पनि लाखौँ मनका किङ खान हुन् । यसको प्रमाण उनको ट्विटर अकाउन्ट हो । 

शाहरुखको ट्विटरमा फलोअर्सको संख्या दिनानुदिन बढ्दैछ । ट्विटरमा उनलाई फलो गर्ने संख्या २ करोड ७० लाख पुगेको छ । फ्लप फिल्म भएपनि उनको उचाइमा कुनै कमी नआएको फलोअर्सले देखाउँछ । फ्यानको सपोर्ट उनीसँग छ । 

शाहरुखको ट्विटर प्रसिद्धिको कारण उनी निरन्तर फ्यानसँग नजिक रहन्छन् । उनी आफ्ना फ्यानको प्रश्नको उत्तर दिन्छन् । आफ्नो जीवनका कुरा पनिव उनी भन्छन् । 
शाहरुख भारतमा सबैभन्दा बढी फलोअर्स भएका दोस्रा अभिनेता हुन् भने तेस्रा व्यक्ति हुन् । शाहरुख भन्दा अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र महानायक अमिताभ बच्चन छन् । 
फिल्मी हस्तीमा अमिताभ, शाहरुख र सलमान तेस्रो नम्बरमा छन् । ट्विटरमा आमिर खानका २ करोड १६ लाख फलोअर्स छन् भने अक्षय कुमारका १ करोड ९३ लाख फलोअर्स छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC