site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भारतीय झण्डाको अपमानको आरोप अब प्रियंका चोपडालाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय स्वतन्त्रताको अवसरमा बलिउड सेलिब्रिटीले आफ्ना फ्यानलाई सोसल मिडियामा शुभकामना दिए । यिनै मध्ये एकजना प्रियंका चोपडा पनि थिइन् ।  प्रियंकाले तिरंगा (भारतीय झण्डा) गलामा बेरेर एउटा फोटो शेयर गरिन र फ्यानलाई शुभकामना दिइन् । 

तर प्रियंकाले यो तस्विर हाल्ने बित्तिकै सोसल मिडियामा हंगामा मच्चियो । प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे । उनीहरूले प्रियंकाको तस्विरमा अनादरणीय र अवैध जस्ता प्रतिक्रिया दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यो एउटा जीआईएफ फाइल थियो । प्रियंकाले गलामा झण्डाको बर्को बेरेकी थिइन् ।  उनले ह्वाइट स्पेगटी र जिंस लगाएकी थिइन् । दर्शकले उनीमाथि झण्डालाई एसेसरिजका रुपमा दूरुपयोग गरेको आरोप लगाएका थिए । 

सोसल मिडिया प्रयोगकर्ताले राष्ट्रको गौरवलाई अपमान गरेको प्रियंकामाथि आरोप लगाए । केहीले प्रियंकाले गलामा लाएको एउटा बर्कोमात्र हो, किन भने त्यसमा अशोक चक्र थिएन, यसैले यो अपमान होइन भनेका थिए । 

Global Ime bank

प्रियंकालाई मन नपराउनेहरूले झण्डाको अपमान भएको र कहिल्यै पनि इंडिया नफर्कन भनेका थिए ।

यस अघि भारतीय झण्डा अपमान गरेको विषमा शाहरुख खान र अक्षय कुमार पनि आलोचित भएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC