site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्यार्थी संङ्घ केन्द्रीय समितिले बाढी पहिरो पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 

केही दिनअघि परेको अविरल वर्षाका कारण बाढी पहिरोबाट घाइते भएकालाई रगतको समस्या नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको सङ्घले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकको पूर्वी र तराई भागमा परेको अविरल वर्षाका कारण अधिकांश स्थानमा रगतको अभाव भएको खबर प्राप्त भएपछि संङ्घले रक्तदान अभियान चलाएको संङ्घका केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले बताए ।  

नेविसंङ्घले अहिले तीजको कार्यक्रम समेत मनाउँदैन्, उपाध्यक्ष थपलियाले भने– ‘तीज मनाउने खर्चसमेत बाढीपीडितका निम्ति खर्च गर्न लागिएको हो ।’ कार्यक्रममा १५० भन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए । रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC