site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राहात संकलन गर्दै पद्यमकन्याका विद्यार्थी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । पद्यमकन्या क्याम्पसका विद्यार्थीले बाढीपीडितहरुका लागि राहात संकलन गरेका छन् । नेपाल विद्यार्थी संघ केन्द्रिय सह–महामन्त्री साधना घिमिरे  नेतृत्वको टोलीले नगदसहित लत्ताकपडा संकलन गरेको हो । 

घिमिरिले संकलन भएको राहत बाढीपीडितकोमा पुर्याउने बताइन् । विद्यार्थी संघकी केन्द्रिय सदस्य रमा थापा र केन्द्रिय सदस्य रेखा परियारले अझै केही राहात संकलन गरेर पीडित समक्ष पुर्याउने बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC