site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
वैदेशिक रोजगारीका ६ गन्तव्यमा कन्सुलर र सहचारी नियुक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । मलेसिया र कोरियामा श्रम कन्सुलर साथै यूएई, ओमान, साउदी अरब र कुवेतमा श्रम सहचारी नियुक्त गरिएको हो । 

मन्त्रालयले दक्षिण कोरियाका लागि डिल्लीराम बास्तोलालाई श्रम कन्सुलर नियुक्त गरेको छ भने मलेसियामा बद्रिकुमार कार्की श्रम कन्सुलर नियुक्त भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यूएईका श्रम सहचारीमा मोतिराम भुसाल, ओमनमा कृष्णाकुमारी गौली, कुवेतका लागि ज्ञानेन्द्र शर्मा र साउदी अरबमा राजु कुँवर श्रम सहचारी नियुक्त भएका छन् ।

मन्त्रालयले कन्सुलरमा शिवराम पोखरेल र श्रम सहचारीमा सनमाया रम्तेललाई प्रतिक्षा सूचीमा राखेको छ । वैदेशिक रोजगारीका लागि गन्तब्य मुलुकमा आइपर्ने नेपाली कामदारका समस्या समाधानका लागि श्रम कन्सुलर तथा सहचारीले काम गर्ने छन् । 

Global Ime bank

श्रम तथा रोजगार मन्त्रालयले कन्सुलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी सूचना प्रकाशित गर्दै रितपूर्वक आएका निवेदन तथा छनोट सम्बन्धी कार्यविधि तथा मापदण्डको मूल्यांकनमा आधारित रहेर नियुक्त गरेको जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ११, २०७४  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC