site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुग्लिनखण्डमा पहिरै पहिरो, रातभरको पानीले सडक नै बगायो 
Sarbottam CementSarbottam Cement

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलोमा पहिरोले सडक नै बगाएको छ । आधाभन्दा बढी भाग पहिरोले बगाएपछि रातिदेखि नै सडक अबरुद्ध बनेको छ ।
एकतर्फी खुलाउने प्रयास भएको भए पनि अहिलेसम्म सुचारु हुन नसकेको प्रहरीले जनाएको छ । हजारौं गाडीहरु जाममा परेका छन् ।
एकतर्फी सडक सुचारु गराउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक एक स्थानमा पहिरो खसेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले पनि सडक खुलाउने प्रयास सफल हुन सककेो छैन । चारकिलोमा सडक नै बगाए पनि अन्य स्थानमा भने सानातिना पहिरो भएकाले पन्छाउन सहज हुने प्रहरीले जनाएको छ ।
 

फाइल तस्बिर, रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC