site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कराकस । भेनेजुएलाको दक्षिणी राज्य बोलिभारको तुमेरेमो सहरमा भेनेजुएली सैनिक र सशस्त्र विद्रोहीबीच भएको झडपको क्रममा एघार व्यक्तिको मृत्यु भएको छ । मारिने व्यक्ति को हुन् भन्ने बारेमा खुल्न सकेको छैन । गस्तीमा रहेको सैनिक समूहमाथि हतियारधारीले आइतबार आक्रमण गरेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

स्थानीय समयानुसार आइतबार विहान ११ बजे सुरक्षा अधिकारी गस्ती गरिरहेको स्थानमा हतियारधारीले आक्रमण गरेपछि सो झडप भएको नागरिक मन्त्रालयले जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सैनिक गस्तीमा भएको सशस्त्र आतङ्ककारीको आक्रमणमा परी एक जना सैनिक घाइते भएका सेनाद्वारा जारी विज्ञप्तिमा जनाकारी दिइएको छ । 

यस घटनाको अनुसन्धान सुरु गरिएको छ । आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी नलिएको जानकारी पनि सैनिकद्वारा जारी विज्ञप्तिमा दिइएको छ । रासस÷सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC