site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

असोज । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ । 

यमनको दक्षिणपश्चिमी शहर मेदीमा गत चौविस घन्टामा भएको कारबाहीमा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारी पक्षबाट शनिबार जारी वक्तव्यमा अरु दश जना विद्रोही लडाकू घाइते भएको उल्लेख गरिएको छ । 

गठबन्धन सेनाले शहरको रेड सी क्षेत्रमा विषेश चासोका साथ कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

Global Ime bank

शुक्रबार विहान सुरु भएको सुरक्षा कारबाही शनिबार विहानसम्म चलेको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् । 

कारबाहीका क्रममा भएको भिडन्तमा परी सुरक्षाकर्मीतर्फका चार जनाको मृत्यु भएको र अरु चार जना घाइते पनि भएको सरकारी पक्षले जनाएको छ । 

घटनास्थल मेदी भन्ने ठाउँ साउदी अरबसँगको सिमानामा पर्दछ । कम्तीमा पनि विगत दुई वर्षदेखि त्यस क्षेत्रमा सरकारी सेना र विद्रोही लडाकूकाबीचमा दैनिक भिडन्त हुने गर्दछ । सिन्ह्वा÷रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC