घटना क्रम
काठमाडौं । १० सेकेन्डमै क्यान्सर तन्तुको पहिचान गर्न सक्ने यन्त्रको विकास भएको बताइएको छ ।
अमेरिकाको टेक्सस युनिभर्सिटीका वैज्ञानिकहरुले १० सेकेन्डमै क्यान्सर तन्तुको पहिचान गर्न सक्ने यन्त्रको विकास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
साइन्स ट्रान्सलेसन मेडिसिनमा प्रकाशित प्रतिवेदनमा पनि उक्त यन्त्रले गर्ने परीक्षण ९६ प्रतिशत सही भएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २, २०७४ ०७:०४
प्रतिक्रिया दिनुहोस्