site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा आइतबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा नौ इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका छन् । 

अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नान्र्गाहार प्रान्तको आचिन जिल्लामा लुकेर बसेका आतंककारीलाई लक्षित गरी भएको हवाई कारबाहीमा ती आतंककारी मारिएका सोमबार गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । 

यस कारबाहीको क्रममा आइएस आतंककारीसँग सम्बन्धित हातहतियार र सवारीसाधनसमेत नष्ट गरिएको जनाइएको छ । 

Global Ime bank

अफगान सरकारी बलले गरेको यस कारबाही र हताहतको आइएस आतंककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC