site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१ सय ३५ तहमा मतगणना जारी, कांग्रेसको अग्रता कायमै 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी छ ।
बाराको बारागढी र रौतहटको वृन्दाबनमा विवाद देखिएको छ भने अन्य तहमा लगातार मतगणना भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
             
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी छ । 

राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजबिराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।
अहिलेसम्म भएको मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसले २२, एमालेले १२, माओवादी केन्द्रले ९, राजपाले ८ र अन्यले १६ तहमा अग्रता कायम गरेका छन् ।
निर्वाचन आयोगले ५ दिनभित्र सबै तहको मतपरिणाम सार्वजनिक गर्ने बताए पनि मतगणना भने ज्यादै सुस्त गणना भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  २०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC