site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
१३ तहको परिणाम सार्वजनिक, एमाले पहिलो, कांग्रेस दोस्रो (सूचीसहित) 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनको मत परिणाम धमाधम बाहिरिन थालेको छ । हालसम्म नेकपा एमाले ४, कांग्रेस ३, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक २/२ तहमा विजयी भएको छ भने संघीय समाजवादी फोरम र राजपा १/१ तहमा विजयी भएको छ ।

एमाले ४ तहमा विजयी

१. बटेश्वर नगरपालिका, धनुषा– डम्बरबहादुर राउत प्रमुख, इन्दिरा सिंह, उपप्रमुख

Prabhu Bank
Agni Group
NIC Asia

२. सप्तकोशी नगरपालिका, सप्तरी– उत्तम गौतम प्रमुख, आशा चौधरी, उपप्रमुख

३. पटेर्वा सुगौली गाउँपालिका, पर्सा– हरिनारायण चौधरी अध्यक्ष

Global Ime bank

४. मुखियापट्टि मुसहरनीया गाउँपालिका, धनुषा– मनोजकुमार यादव अध्यक्ष

कांग्रेस ३ तहमा विजयी

१. नवराजपुर गाउँपालिका, सिरहा– विश्वमोहन यादव, अध्यक्ष, शोभाकुमारी यादव, उपाध्यक्ष

२. औरही गाउँपालिका, धनुषा– ब्रह्मदेव यादव अध्यक्ष, मिरा सहनी, उपाध्यक्ष 

३. धनकौल गाउँपालिका, सर्लाही– रामआश्रय साह, अध्यक्ष, अकली सहनी उपाध्यक्ष

माओवादी केन्द्र दुई तहमा विजयी
 

१. कर्जन्हा नगरपालिका, सिरहा– गंगा पासवान, प्रमुख, ज्ञानकुमारी श्रेष्ठ, उपप्रमुख

२.अर्नामा गाउँपालिका, सिरहा– ठेकु महतो, अध्यक्ष, सीतादेवी मुखिया, उपाध्यक्ष

नेपाल लोकतान्त्रिक फोरम २ तहमा विजयी
 

१. ईशानाथ नगरपालिका, रौतहट– सन्तोष मेहता,  प्रमुख,  हुसनी आरा खातुन, उपप्रमुख

२. विष्णु गाउँपालिका, सर्लाही, जवाहरलाल यादव अध्यक्ष, 

संघीय समाजवादी फोरम १ तहमा विजयी
 

१. विष्णपुर गाउँपालिका, सिरहा–जागेश्वर, यादव अध्यक्ष

राजपा १ तहमा विजयी
 

१. हंसपुर नगरपालिका, धनुषा– रामज्ञान मण्डल, प्रमुख, रेणु झा, उपप्रमुख

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC