site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जुम्ल्याहा उपमहानगरमा एमालेको अग्रता
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बाराका दुई उपमहानगरमा एमालेले अग्रता लिएको छ । कलैया उपमहानगरमा एमाले र संघीय समाजवादी फोरमबीच तीव्र प्रतिष्पर्धा देखिएको छ भने जीतरपुर–सिमरा उपमहानगरपालिकामा एमाले– माओवादी केन्द्रबीच प्रतिष्पर्धा छ ।

कलैयामा एमालेले १ हजार ७ सय ११ मत ल्याउँदा संघीय समाजवादी फोरमले १ हजार ५ सय ९७ ल्याएको छ । त्यस्तै कांग्रेसले १ हजार १ सय ४५ मत ल्याएको छ ।

यता बाराकै जीतरपुर– सिमरामा एमालेले फराकिलो अग्रता लिएको छ । एमालेका कृष्ण पौडेलले ४ हजार २ सय ८६ मत प्राप्त गर्दा माओवादी केन्द्रका राजन पौडेलले ३ हजार ७ ४६ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका कृष्णव्रत सिंहले ३ हजार ३४ मत ल्याएका छन् । १६ जना मेयरका प्रत्यासी रहेको त्यस उपमहानगरमा ५६ हजार ६ सय ६० मतदाता रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC