site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

दाङ । नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले संघीयताको मौलिकपन नै स्थानीय तहको चुनाव भएको बताएका छन् ।  

प्रेस चौतारी नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले आफ्नो ठाउँ आफैँ बनाउने लक्ष्यलाई संघीयताले बोकेको बताए ।  

संविधान संशोधनविना २ नं प्रदेशमा निर्वाचन हुनै सक्दैन भन्नेका लागि मधेसी जनताले गलत सावित गरिदिएको नेता पोखरेलको भनाइ छ । उनले आगामी चुनावमा दाङ क्षेत्र नं २ बाट केन्द्रमा चुनाव लड्ने संकेत दिए ।  रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC