site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी यूएन ग्लोवल सिइओ मिटमा सहभागी   
Ghorahi CementGhorahi Cement

काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी संयुक्त राष्ट्र संघीय ग्लोवल सिइओ मिटमा सहभागी भएका छन् ।

संयुक्त राष्ट्र संघको मुख्यालयमा असोज २ मा सम्पन्न भएको उक्त सम्मेलनमा विश्वका ख्यती प्राप्त विजनेश लिडरहरु बिल एण्ड मलिन्डा गेट्स फाउण्डेशनकी सहअध्यक्ष मलिन्डा गेट्स, अलिबाबा ग्रुपका कार्यकारी अध्यक्ष ज्याक मा, अलवालिद फिलान्थ्रपीजकी महासचिव एवं साउदी अरेबियाकी राजकुमारी लामिया विन्ट मजेद अल साउद संगै चौधरी गु्रपका तर्पmबाट निर्वाण चौधरीको सहभागीता रहेको थियो । 

Agni Group

संयुक्त राष्ट्र संघीय दीगो विकास लक्ष्य प्राप्तीका निमित्त विजनेश लिडरहरुले खेल्नुपर्ने भुमिका प्रति लक्षित रहेको उक्त सम्मेलनमा देशकै सबैभन्दा ठूलो बिजनेस हउस चौधरी गु्रपका तर्पmबाट प्रबन्ध निर्देशक चौधरीले संयुक्त राष्ट्रसंगकोे आफ्नो सहकार्य र दीगो बिकास लक्ष्य प्राप्तीका लागि आफ्नो प्रतिबद्घता व्यक्त गरेका थिए ।

चौधरी गु्रपले हालै संयुक्त राष्ट्र संघीय विकास साझेदार यु.एन.डि.पी.सँग दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकार्य सम्बन्धी सम्झौता गरेको थियो । 

Global Ime bank

त्यसैगरी संयुक्त राष्ट्र संघीय ७२औं महासभाको उपलक्ष्यमा युएन वुमेनद्वारा आयोजित एक विशेष कार्यक्रममा महिला तथा बालिकाहरुको हितका लागि रणनीतिक अन्तर्कियात्मक कार्यक्रममा पनि उनको सहभागिता रहेका थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC