site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ‘ऐश्वर्य’ (दीपिका प्रसाईं), रमेश उप्रेती र प्रशान्त ताम्राकार हाबी देखिएका छन् । अभिनेत्री केकी अधिकारी पनि रहेको चलचित्र एक्सन र रोमान्सले भरिपूर्ण देखिन्छ । 

‘ऐश्वर्य’ मा रमेश, प्रशान्त र दीपिका, केकीको साथमा निर्मल शर्मा, अर्जुन श्रेष्ठ, विकास खतिवडा, अमित पोखरेल लगायतले अभिनय गरेका छन् ।  
रहेको छ । 

Agni Group

चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । चलचित्र कात्तिक ९ गते प्रदर्शन हुँदैछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC