site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बैंकक । दक्षिण थाइल्याण्डमा सडक किनारमा राखिएको बम विस्फोट गराई चार सैनिकको हत्या गरिएको छ । 

सैनिक सवार रहेको एक सवारीसाधनलाई लक्ष्य गरी सडक किनारको बम विस्फोट गराएर ती सैनिकको हत्या गरिएको समाचारमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मलेसियामको सीमा क्षेत्रमा रहेको मुसलमानको बलियो प्रभाव रहेको भनिएको यस इलाकामा मलाय आतंककारीहरूले जारी राखेका जातीय द्वन्द्वमा एक दशकभन्दा बढी समयदेखि हिंसा जारी छ । 

बौद्धधर्मावलम्बी बढी रहेका यस थाइल्याण्डमा एक दशकभन्दा बढी समयदेखि जारी मुस्लिम अल्पसंख्यक जातिले हिंसा जारी राखेको हो । यस हिंसाका कारण छ हजार ८०० भन्दा बढी सर्वसाधारण मारिएका छन् । 

Global Ime bank

सुदूरदक्षिण सीमा क्षेत्रमा पर्ने तीन इलाकामा विद्रोही समूहले प्रायः सुरक्षा अधिकारीलाई लक्षित गर्दै आएका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC