site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘हेट स्टोरी–४’ को सेटमा उर्वशी घाइते
Sarbottam CementSarbottam Cement

काठमाडौं । फिल्म ‘हेट स्टोली–४’ को सुटिङका दौरान अभिनेत्री उर्वशी रौतेला घाइते भएकी छन् । फिल्मको गीत सुटिङका दौरान अभिनेत्री उर्वशी रौतेला घाइते भएकी हुन् । 

खुट्टामा गहिरो चोट लागेका कारण चिकित्सकले उनलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् । चिकित्सकको सल्लाह अनुसार फिल्म निर्माण पक्षले दिएको आराम गर्न भनेपनि उर्वशीले नमानेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

घाइते अवस्थामै उर्वशीले सुटिङका लागि रिहर्सल गरेको देखेर निर्माण पक्ष चकित परेको छ । उर्वशी यति बेला लण्डनमा फिल्मको सुटिङमा व्यस्त छन् । पहिलेका तीन भागको सफलता पछि ‘हेट स्टोरी’ को निर्माण पक्षले तीन भागमा काम सुरु गरेका छन् । 

यो सिनेमालाई विशाल पाण््ड्या निर्देशन गरिरहेका छन् । यसै सिनेमाबाट पञ्जाबी सिनेमाकी चर्चित अभिनेत्री इहाना ढिल्लन बलिवुड यात्रको सुरुवात गरिरहेकी छन् ।

Global Ime bank

सिनेमामा उर्वशी रौतेला, इहाना ढिल्लनसँगै करण वाही महत्वपूर्ण भूमिकामा देखिनेछन् । सन् २०१८ मार्च २ मा सिनेमा रिलिज हुने बताइएको छ ।    
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  ०४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC