site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘धकधक गर्ल’ माधुरी दीक्षित मराठी सिनेमा खेल्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बलिवुड अभिनेत्री माधुरी दीक्षित फिल्मी करियरको नयाँ सुरुवात गर्दै मराठी फिल्म जगतमा कदम राख्न गइरहेकी छिन् । तर उनको मराठी सिनेमाको नाम भने अझै तय भइसकेको छैन । मराठी फिल्म जगतको विकासबाट आफूलाई गर्व महशुस भइरहेको माधुरीको भनाइ छ । 

माधुरीको यो मराठी सिनेमा एक महिलाको वरपर घुम्छ । जसमा केही हास्य पनि समावेश छ । निर्देशक तेजस प्रधा विजय देओसकरले यो सिनेमाको पटकथा देवश्री शिवाडेकरसँग मिलेर लेखेका छन् । 

माधुरीले भनिन्, ‘‘यो हरेक घरको कथा हो । तर पनि यसले दर्शकलाई सही ढंगले जीवन जिउन प्रोत्साहन गर्नेछ ।’’ मन छुने ढंगको कथा समेटिएकाले मराठी सिनेमामा अभिनय गर्न गइरहेको मधुरीले बताइन् । सिनेमाको छायांकनको काम वर्षको अन्त्य तिरबाट सुरु हुने बताइएको छ । उनले अहिलेसम्म ७५ भन्दा बढी सिनेमा गरिसकेकी छिन् ।     
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  ०५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC