site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसीसी यू–१९ एसिया कप मलेसियामा हुने, नेपालसहित टेष्ट राष्ट्र खेल्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता मलेसियामा हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल एसीसीले  नेपालसहित एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रहरुबीच हुने यू–१९ एसिया कप मलेसियामा आयोजना गर्ने निर्णय गरेको हो ।

एसीसी यू–१९ एसिया कपमा आगामी नोभेम्बर ११ बाट १९ सम्म हुने छ । एसिया कपमा टेष्ट मान्यता राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठ टोलीको सहभागिता रहने छ । एसोसियट राष्ट्रमा नेपाल र मलेसिया रहदा एक टोलिको टुंगो लागेको छैन । एक टोलि भने एसिया कप छनोटको वेष्टर्न रिजनको छनोटबाट आउने छन् ।

नेपाल यू–१९ एसिया कपको छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जितेर एसिया कपमा छानिएको हो । मलेसियामै गत असोजमा भएको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC