site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दिपक मनाङ्गे भन्छन्– मलाई बदनाम गराउने षडयन्त्र हुँदैछ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनाङ जिल्लाबाट प्रदेश सभामा नेकपा एमालेका तर्फबाट  उमेदवार सिफारिसमा परेका राजीव गुरुङ ‘दीपक मनाङे’ले आफ्नो चुनावी माहोल बिग्रानका लागी विभिन्न आरोप लगाएको दाबी गरेका छन् । 

आफू चुनाव प्रचारप्रसारका क्रममा मनाङ पुगेका बेला अनावश्क रुपमा आर्थिक लेनदेनमा जोडेको भन्दै आफुले कुनै पनि गलत काम नगरेको स्पष्ट पारेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेस कार्यकर्ताले चुनावमा बाँड्न लगेको पैसा एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको उनको भनाई छ । 

“चुनावमा बाँड्न लगेको पैसासहित मानिसलाई एमाले कार्यकर्ताले प्रहरीको जिम्मा लगाएको हो, मेरो बदनाम गराउन अपहरणको आरोप लाग्यो, त्यो कुरा प्रहरी प्रशासनलाई थाहा छ,” मनाङ्गेले बाह्रखरीसँग कुरा गर्दै भने, “चुनावी प्रचारमा छु, मेरो राम्रो माहोल देखेपछि षडयन्त्र भएको छ ।”

Global Ime bank

“चुनावमा बाँड्न लगेको पैसा नियन्त्रणमा लिएर मानिससहित प्रहरीको जिम्मा लगाइएको छ,” चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले भने, “गलत प्रचार भएको छ, खास कुरा के हो अनुसन्धान हुन जरुरी छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC