site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
घरेलु मैदानमा एभर्टन पराजित, एभर्टनका खेलाडी र समर्थक विपक्षीमाथि जाइलागे
Sarbottam CementSarbottam Cement

एजेन्सी । युरोपा लिग फूटबलमा एभर्टन पराजित भएको छ । बिहीबार राति भएको खेलमा एभर्टन फ्रेन्च क्लब लियोनसँग २–१ ले पराजित भएको हो ।

एभर्टनको घरेलु मैदानमा भएको खेलमा लियोनलाई जित दिलाउन नविल फकिर र बेट्रान्ड ट्राओरेले समान एक एक गोल गरे । एभर्टनका कप्तान एस्ले विलियम्सले एक गोल फर्काए । तर, प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा एभर्टनका खेलाडी र समर्थकहरु विपक्षी खेलाडीलाई कुटपिट गर्न पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

एक गोलले पछि परेको स्थितिमा एभर्टनका क्याप्टेन विलियम्स लियोनका गोलरक्षक एन्थोनी लोप्स एकआपसमा ठोक्कीएपछि खेलमा विवाद चर्किएको थियो । त्यही विवादमा विलियम्सले लियोनका किपरलाई मैदान बाहिरतर्फ धकेलेका थिए । त्यसपछि एभर्टनका समर्थकहरुले लियोनका किपर लोप्समाथि एक्कासी आक्रमण गर्न पुगेका थिए । तर, यो खेलमा एभर्टनका विलियम्स भने रेड कार्डबाट जोगिएका थिए । उनले पहेलो कार्ड मात्र पाए ।

यो हारपछि समूह इ मा रहेको एभर्टनले ३ खेलबाट १ अंक जोडेर पुछारमा रहेको छ । यो समूहमा लियोन ५ अंकसहित दोस्रो स्थानमा रहदा ७ अंक जोडेको एटलान्टा शिर्ष स्थानमा छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ११:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC